एनआरएनए एकता महाधिवेशनका लागि सदस्यता लिएर सहयोग गर्न आह्वान
काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गैरआवासीय नेपाली संघ(एनआरएनए) को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले यही ३१ मार्चभित्र सदस्यता लिएर वा नवीकरण गरेर महाधिवेशनको लागि प्रतिनिधि बन्न पुनः आह्वान गरेको छ ।
0 Comment