Economy

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘ई–मास सेभेन’ लन्च

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा लन्च भएको छ ।