Politics

लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ।