Politics

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा. महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् ।