Entertainment

नेपाली नयाँ मोडल खोज्न ‘फेस अफ क्लासिक डायमण्ड’ को घोषणा

काठमाडौं । नेपालको चर्चित हीरा ब्राण्ड क्लासिक डायमण्डले यसपटक पनि ‘फेस अफ क्लासिक डायण्ड’ को आयोजना गर्ने घोषणा गरेको छ ।