Sports

साफ महिला च्याम्पियनसिप : बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।