International

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको हैसियत देखाउने बताएका छन् ।