Politics

वर्तमान राजनीतिक घटनाक्रमप्रति पूर्ण बस्नेतको टिप्पणी : यो अपराधी–अपराधीबीचको मोलमोलाइ र लेनदेन हो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान राजनीतिक घटनाक्रमप्रति तीखो प्रहार गरेका छन् ।