Politics

किटान गरिएको १० लक्ष्यहरुमध्ये ८ बटा पूरा भए : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार गठनको सय दिनभित्र मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादन भएकामुख्य–मुख्य कार्य विवरणहरु सार्वजनिक भएको गरेका छन् ।