Others

विवाद समाधान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाठौं । उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।