Politics

ऊर्जा मन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मे.वा. विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पछिल्लो पटक सिंचाई मन्त्रालयको कुर्सी सम्हालेको ठीक १ सय दिन पुगेको छ ।