Others

बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी

काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्‍ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी सरकारले निर्देशिका बनाएको बताएका छन् ।