Interview

‘प्लाष्टिकलाई निरुत्साहित गर्दै स्वदेशकै फुल प्रयोग गर्नुपर्छ’

-रामजी प्रसाद तिमिल्सिना

अध्यक्ष, नर्सरी व्यवसायी संघ नेपाल

नर्सरी र पुष्प व्यवसायीहरुले अहिले व्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौं ।