Sports

खत्याडमा रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु

मुगु । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ ।