Politics

शिक्षामन्त्री भट्टराईले सार्वजनिक गरिन ४३ बुँदे उपलब्धि

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेकी छन् ।