Politics

पुष्प व्यवसायलाई प्रर्वद्घन गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् ।