Sports

नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित

काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपालले जापानसँग ९–२ को पराजय बेहोरेको छ ।