International

हमास विरुद्धको युद्ध अन्त्य गर्न इजरायललाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार इजरायललाई हमास विरुद्धको युद्धमा रणनीतिक सफलताका साथ अन्त्य गर्न आग्रह गरेका छन् ।