Entertainment

‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ ।