Others

‘हिउँ चितुवाको संरक्षण अपरिहार्य छ’

काठमाडौं । हिउँ चितुवाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ ।