Politics

रविलाई सात दिन थुनामा राख्ने अनुमती विरुद्ध पोखरामा प्रदर्शन

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएपछि रास्वपा कार्यकर्ता एवम समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका हुन् ।