Politics

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणाको तयारी, वनमन्त्रीका १६ बुँदे उपलब्धि के के ?

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका छन् ।