Photo Feature

तस्बिरमा साफ महिला क्लब च्याम्पियनसिपको उद्घाटन खेल


तस्बिर : टार्जन लिम्बु,नेपाल न्यूज बैंक

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु भएको खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिजबीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ ।