Photo Feature

भूल्के भट्टराई कुल प्रतिष्ठानमा कुलपूजा, हजारौं भक्तजनको सहभागिता (फाेटाे/भिडियाे)

तस्बिर तथा भिडियो : खेमराज सापकोटा / नेपाल न्यूज बैंक

भूल्के भट्टराई कुल प्रतिष्ठान भोजपुरमा बिहीबार कुलपूजा समारोह(देवाली) चलिरहेको छ । भट्टराई बन्धुका साथै आफ्नो मनोकांक्षा पुराका लागि भाकल गरेकाहरुले समेत मेडा(बोका)को बली दिने गर्दछ्न् । रामप्रसाद राई गाउँपालिकामा रहेको भूल्के स्थानमा हजाराैं भक्तजनहरुको सहभागिता रहेको छ ।