Others

एमच्याम नेपालद्बारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।