नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ३४.५९ अर्व जापानी येन (करिब ३१.७६ अर्व नेपाली रुपैयाँ) बराबरको ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ ।
0 Comment