Politics

सबै जातजाति, समुदाय र संस्कृतिलाई सम्मान गर्नु नेपाली समाजको विशिष्ट पहिचान हो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उधौंली, यःमरि पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन् ।