Politics

प्रधानमन्त्रीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको भेट

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री शुसीला कार्कीसँग भेट गरेका छन्