Politics

देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छु :रिमा विश्वकर्मा

काठमाडौं । उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् ।