कमाउने प्रेमराज थलिए, दुई छोरा ह्व्ल्चिेयरमा : अनि सुरु भयो कहालिलाग्दो दैनिकी
आकांक्षा धामी / नेपाल न्यूज बैंक
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठको एउटा सानो घर जहाँ एउटा कोठामा, प्रेमराज अधिकारी हरेक बिहान एउटा नयाँ युद्धको तयारी गर्छन्– आफ्नै आँखासँग, शरीरसँग, रोगसँग, अनि जीवनले थोपरेका असंख्य पीडासँग ।
0 Comment