Others

बाजुराको बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सव : १ करोड ४० लाख रकम बढी संकलन

‎बाजुरा । बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रकम बढी संकलन भएको छ ।