नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ :सुमना श्रेष्ठ
काठमाडौं । नेत्री सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छिन् ।
0 Comment