Others

आज विश्व माटो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।