Others

हेटौंडा सडक विस्तारमा जेन–जी मकवानपुरको स्पष्ट धारणा : विकास रोक्ने कुनै भ्रममा नपर्नु

हेटौंडा । हेटौंडामा जारी सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहँदा यसको विरोध र समर्थन दुवैतर्फका गतिविधि बढिरहेका बेला जेन–जी मकवानपुरले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै विकास रोक्ने कुनै पनि भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।