Techno

एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

काठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र नयाँ पुस्ताका अवसरबारे महत्वपूर्ण बहस सुरु भएको छ ।