Economy

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो ।