Others

कटहरिया नगरपालिकाका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालिन सात कर्मचारी तथा एक संस्थामाथि अख्तियारले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।