Others

बडीमालिका नगरपालिकाले मनायो स्थापना दिवस, स्थानीय परम्परा, कला, संस्कृतिलाई जोड

बाजुरा । स्थानीय संस्कृति,परम्परागत र पहिरनका साथ बडीमालिका नगरपालिकाको सद्भाव र सँस्कृतिको उत्सवमय स्थापना दिवस सम्पन्न भएको छ ।