तस्बिर : सुजन तिमल्सिना
२२औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् -याली निकालिएको छ । -यालीको समुद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष विरेन्द्र प्रजापति लगायतले गरेका थिए । -यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ ।
0 Comment