Social

मुगु गाउँको सुनसान अवस्थाः चिसोले गर्दा स्थानियवासीहरू पलायन

मुगु । हिमाली जिल्लाको मुगु जिल्लामा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ मा पर्ने मुगु गाउँ चिसोको कारणले सुनसान बनेको छ ।