Politics

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक शुक्रवार बस्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ ।