तस्बिरः दामोदर सापकोटा,नेपाल न्यूज बैंक
काठमाडौंको बसन्तपुरमा नेवारी महिलाहरु यःमरि बनाउन व्यस्त छन् । आज यःमरि पुन्हिको अवसरमा नेवारी महिलाहरु यःमरि बनाउन व्यस्त भएका हुन् । योमरी पर्वको दिन एक विशेष खानाको परिकारको रुपमा नेवारी समुदायमा यःमरि बनाउने चलन छ ।
0 Comment