International

मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पाँचसय पुग्यो

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुगेको छ ।