Social

रोटरीले सातै प्रदेशमा पोलियो विरुद्धको अभियान चलाउने

काठमाडौं । रोटरीले अक्टोबर २४ का दिन उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड् पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ ।