Economy

शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।