Politics

सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारवाही हुनुपर्छ : डा.संग्रौला

धनकुटा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औंल्याएकी छिन् ।