Social

काठमाडौं महानगरपालिकाले गर्यो पर्यटन दिवसका अवसरमा अर्केष्ट्रा प्रदर्शन

काठमाडौं । विश्व पर्यटन दिवस २०८१ का अवसरमा काठमाडौं महानगरपालिकाले विभिन्न प्रकारको नाच, बाजा र कलाकारहरुको अर्केष्ट्रा प्रदर्शन गरेको छ ।