Politics

नेपालमा वैकल्पिक शक्ति आवश्यक छ : डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा वैकल्पिक शक्ति आवश्यक भएको बताएका छन् ।