Politics

संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पु¥याउने काम समितिले गर्नुपर्ने बताएका छन् ।