Photo Feature

नेप्से अगाडि पितलको साँढेको प्रतिमा (फाेटाे फिचर)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगण (आँगन)मा साँढेको प्रतिमा स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।